मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस तुर्माखाँद वडा न ४ मा सर्बसम्बत कमिटी गठन

काँग्रेस तुर्माखाँद वडा न ४ मा सर्बसम्बत कमिटी गठन


अछाम । नेपाली कांग्रेस तुर्माखाद गाउँ कार्य समिति अन्तर्गत वडा नं ४ को कार्य समिति सर्वसम्मत गठन भएको छ ।

शुक्रबार सम्पन्न वडा अधिवेशन अन्तर्गत भएको भेलाले चक्रबहादुर बयकको सभापतित्वमा २७ सदसीय वडा कमिटी गठन गरेको छ ।

१४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट नयाँ कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधि समेत सर्वसम्मत चयन भएका छन् ।