सन्तोष पाण्डे भुकम्प भनेपछी आम मानिसमा एक छुट्टै किसिमको त्रास उत्पन्न हुन्छ। बिगतमा भुकम्पका कारणले भएका मानविय क्षति तथा भौतिक क्षतिका तस्विरहरुले दिमागमा ज्वारभाटा उत्पन्न गर्दछन। तर एकपटक सम्झिऔ त, वितेको कालखण्डमा हामिले सामना गरेका बिभिन्न साना-ठुला भुकम्पहरुको कारणले निम्तिएका क्षतिहरु के कस्ता थिए? भूकम्पको चपेटामा परी चोटपटक लाग्ने वा मृत्यु हुनेमध्ये ९० देखी ९५…