मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ईन्जिनियर न्यौपानेलाई स्वर्ण पदक

अछाम : अछाम जिल्ला घर भएका ईन्जिनियर नरेश न्यौपानेलाई स्वर्ण पदका प्रदान गरिएको छ । सुदूरपश्चिम बिश्वबिद्यालयको दोश्रो दिक्षान्त समारोहमा उनलाई स्वर्ण पदक प्रदान गरेको हो । सुदूरपश्चिम बिश्वबिद्यालय अन्र्तगत २०७५ सालको स्नातक तह ईन्जिनियरिगं संकायको परिक्षामा सर्बोत्कृष्ट अंक प्राप्त गरेका न्यौपानेलाई स्वर्ण पदक प्रदान गरिएको थियो । उनि शुक्रबार बिश्वबिद्यलयको केन्द्रिय कार्यालय महेन्द्रनगरमा दिक्षित…