मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ: नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परिक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ पिसिआर परिक्षणका क्रममा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।