मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामखुट्टे र पानी बाट सर्ने रोगबाट बच्न यी कुरामा ख्याल गरौं

लामखुट्टे र पानी बाट सर्ने रोगबाट बच्न यी कुरामा ख्याल गरौं


अछाम: डेंगुको उच्च जोखिममा सुदूरपश्चिम पनि रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामले डेंगुको संक्रमण बाट बच्न विभिन्न मापदण्ड अपनाउन आग्रह गरेको छ । तस्विरमा दिएको स्वास्थ्य सन्देशको पालना गर्न पनि जिल्ला स्वास्थ्य कार्यालय अछामले भनेको छ ।