मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा नयाँ प्रशासकको आगमन

पञ्चदेवल नगरपालिकामा नयाँ प्रशासकको आगमन


अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत गरिएको छ । सोमवार एक कार्यक्रमका विच अधिकृत शिव प्रसाद रेग्मीलाई नगरपालिकाले स्वागत गरेको हो ।

नगर प्रमुख अम्बिका चलाउने,उप प्रमखु हर्क बहादुर रावल लगायतले भर्खरै आएका उपसचिव शिव प्रसाद रेग्मीलाई स्वागत गरेको नगरपालिकाले जनाएको छ ।