मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शे–फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ

काठमाडौं । वर्ल्लिंकले शे–फोक्सुन्डो तालमा निःशुल्क वाइफाइको व्यवस्था गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले निःशुल्क वाइफाइ सेवाको शुभारम्भ गरे । वर्ल्डलिंकले नेपालको प्रमुख पर्यटकीयस्थलमा आउने पर्यटकका लागि सूचना–प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको जनाएको छ । कम्पनीका अध्यक्ष अग्रवालले उच्च गतिको इन्टरनेटका लागि…