मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो !

बीबीसी । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् । यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका हुन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सीप्सहेडको नाम दिइएको छ ।  ह्यासट्याग सहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक…