मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात

तराईमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात


काठमाडौं – उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का हिमपातको सम्भावना छ।

अहिले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। 

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएकाे छ।