अछाम : बिपद प्रतिकायका लागि सामुदायिक पहल सम्बन्धी ४ दिने तालिम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ। USAID को आर्थिक सहयोग मर्सिको नेपाल र वाक नेपालको साझेद्धारीमा सञ्चालित भकारी परियोजना अन्तर्गत पालिका तथा समुदाय स्तरका कार्यदलका सदस्यका लागि आयोजित विपद प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको हो । भकारी कार्यक्रम आछामका ३ वटा…