को ठूलो भन्ने विषयलाई लिएर मानव अंगबीच हानाथाप चल्यो। आँखा बम्कियो– ‘मेरो दृष्टि विना सृष्टि नै निस्सार छ। संसारका सबै सौन्दर्य मभित्र छन्। म नभए मान्छेले छामेर बाँच्नुको विकल्प थिएन।’ नाकलाई असह्य भयो। ऊ भन्न थाल्यो– ‘म भनेको इज्जत हुँ। इज्जतै नभए उज्यालो र सौन्दर्यको के अर्थ? अनुहारको बीचमा म त्यसै ठडिएर बसेको छैन। त्यसैले…