मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाधि गुमाएपछि मेसीले भने- सबै कुरा एकनासले नचल्ने रैछ

एजेन्सी- २७ औं पटक ला लिगा जित्ने अबसर बार्सिलोनाले गुमाएपछि गएरातिको खेलबाट रियल मड्रिडले ३४ औं पटक ला लिगाको उपाधि जित्यो। यता घरेलु मैदानमा ओसासुनासँग प्रतिस्पर्धा गरिरहेको बार्सिलोनाले अपत्यारिलो हार बेहोर्नु पर्यो। क्याम्प नाउ मैदामा भएको खेलमा बार्सिलोना पाहुना टोली ओसासुना विरुद्ध २–१ को झिनो गोल अन्तरले पराजित बनेपछि उसको उपाधि यात्रा पनि टुंगियो। यसअघि…