अछाम । अछामका धेरै गाउँहरु मध्य यो गाउँ अलि बिशिष्ट छ । मंगलसेन नगरपालिका वडा नंं. ७ मा पर्ने खोकैलेगैरा साविकको जनालीबण्डाली गाविसको सुदुर पूर्वमा रहेको सुन्दर गाउँ हो खोकैले गैरा । अहिले मंगलसैन नगरपालिका बाट झन दुरमा रहेको खोकैले गैरा शान्त र आनन्द छ । एकान्त बस्तीमा रुपमा रहेको खोकैले गैरामा थोरै मात्र परिवार…