मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘म त जन्मिएकै दिन मरी सकेको रहेछु ..’

सिन्दुर बस्यो सिउदोमा खतरा जसरी । चुम्नु थियो तिमीलाई भमरा जसरी ।। बा’ हामीलाई बोकेर सिद्दिएका हुन ।् रुखलाई बोकेर सिद्दियो जरा जसरी ।। म त जन्मिएकै दिन मरी सकेको रहेछु । कुनै सडक छेउको अस्थाई टहरा जसरी ।। उता प्रदेशमा दाजुको आशु सुक्दै होला । यता थालीमा सुक्दैछ जमरा जसरी ।। - राम अविरल…