अछाम – नेपाली कांग्रेस अछामका सह सचिव तथा प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले अछाम जिल्लामा कोरोना भयावह हुने सक्ने आँकलन गरेका छन् । तिमिल्सैनाले जिल्लामा संक्रमण दर दिनानुदिन बढ्दै गएको भन्दै भयावह हुन सक्ने स्थिती आउने बताएका छन् । समयमै कोरोना नियन्त्रणमा अग्रसर नभए यो नियन्त्रण बाहिर जानसक्ने भन्दै उनले सामाजिक सञ्जाल मार्फत सम्बन्धीत सबै सरोकारवाला पक्षलाई…