अछाम । स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनलाई कदर गरिएको छ । सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयले सेभ द चिल्ड्रेनलाई कदर पत्र प्रदान गर्दे सम्मान गरेको हो । सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य सुधारमा महत्वपुर्ण भुमिका खेलेको भन्दै संस्थालाई कदर गरिएको प्रदेश सरकारले जनाएको छ । सेभ…