मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हत्याको आशंकामा माईती पक्षद्वारा किटानी जाहेरी

अछाम - कैलाश खोलामा १९ गते मृत अवस्थामा भेटिएकी महिलाको हत्याको आशंकामा माईतीले किटानी जाहेरी दिएका छन् । मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँ निबासि रेश्मा कुवर रावल कैलाश खोलामा मृत अवस्थामा भेटिएकी थिईन् । माईती पक्षले मृतकका श्रीमान् निरज रावलको नाममा किटानी जाहेरी दिएका हुन् । रेश्माको टाउँकोमा चोट लागेको र दुबै कानबाट रगत…