मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १८ जना कोरोना संक्रमित थपिए

अछाम - जिल्लामा थप १८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका १५ पुरुष र ३ महिलामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीका अनुसार आईतबार पुष्टी भएका संक्रमित रामारोशन गाँउपालिका र तुर्माखाँद गाँउपालिकाका रहेका छन् । रामारोशनका १ महिला र ५ पुरुष गरी…