मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक रुपान्तरणको लागि वाक नेपालको भूमिका प्रसंशनीय छ

अछाम - सामाजिक रुपान्तरणको लागि वाक नेपालको खेलेको भूमिकाको अछामका जनप्रतिनिधिले प्रसंशा गरेका छन् । वाक नेपालले सोमबार साँफेबगरमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा वोल्दै उनिहरुले विपन्न समुदायको उत्थानदेखि, आयआयर्जन कार्यक्रम सञ्चालन, शिक्षा स्वास्थ्य, कृषि तथा विकास निर्माणमा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले अछाममा…