अछाम - जिल्ला ट्राफिक कार्यालय अछामले गत आर्थिक बर्षमा २२ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। कार्यालयले तीन हजार ८ सय ७५ ओटा सवारी साधन कारबाहिबाट सो रकम संकलन गरेको हो। कारबाही परेका सवारी साधन मध्ये सिटबेल्ड नभएका, ओभर लोड गरि चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारवाही गरिएको हो। यस्तै छतमा सामान ओसारपसार…