धनगढी : सुदूरपश्चिम प्रदेशमा बिहिवार मात्रै दुई सय ३८ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या छ सय १७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीमा एक सय ४९ जना, डडेल्धुरामा एक सय २३, कञ्चनपुरमा ९५, अछामका ६७, बाजुराका ६२, बैतडीमा ५२, डोटीका ४२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच…