मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुप बाट ५४१२ स्वाब परीक्षणका लागि काठमाडौँ पठाइयो

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका पाँच हजार बढि थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ। विभिन्न जिल्लाबाट संकलन गरीएको ५ हजार ४ सय १२ जनाको थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा नमुना परीक्षण गरीनेछ।  विभिन्न क्वारेन्टिनमा बसेका तथा संक्रमितको…