अछाम: मंगलसेन नगरपालिकाले मंगलसेन बजार क्षेत्रभित्र अव्यवस्थित तरिकाले निर्माण गरेका घर टहरा हटाउने अभियान सञ्चालन गर्ने भएको छ । बजारमा सडकलाई असर पार्ने गरी निर्माण गरिएका र जोडिएका टहरा हटाउन यस भन्दा अघि पनि पटक पटक निर्देशन दिइएको भए पनि अटेर गरेको पाइएकाले नगरपालिकाले अब प्रशासन प्रयोग गरेर भए पनि त्यस्ता टहराहरू हटाउने भएको हो । यसरी निर्माण…