अछाम । नेपाल बिद्यार्थी संघ अछामको अध्यक्षमा खेमराज खड्का चयन भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका निवासी खड्का नेपाली काँग्रेसको भातृ संगठन ने.बि.संघमा लामो समय देखि सक्रिय भुमिकामा छन् । काँग्रेस पार्टीको बिभिन्न कार्यक्रममा सक्रिय सहभागीता जनाई नेतृत्व दायि भुमिका निभाउदै आएका खड्कालाई नेबिसंघ केन्द्रीय कार्यसमितिले जिल्ला अध्यक्षको रूपमा जिम्मेवारी दिएको छ । जिल्लामा बिगत…