मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा छैन ‘डार्ट’ गर्ने गतिलो संयन्त्र

गत शुक्रबार घाँस काट्ने क्रममा पाटे बाघले आक्रमण गरी कञ्चनपुरको बेलौरी नगरपालिका–८ की गङ्गादेवी चन्दलाई बेपत्ता पारेपछि स्थानीयस्तरमा सन्नाटा छाउनाका साथै त्रास फैलियो । दिनदहाडै बस्तीमा पसेको बाघले महिलालाई बेपत्ता पारेपछि बाघसँगै महिलाको खोजीमा स्थानीय, निकुञ्ज कर्मचारी, स्थानीय प्रशासनका साथै नेपाली सेना पनि शुक्रबार राति र शनिबार बिहानसम्म खटियो । बाघ नियन्त्रणको विषयमा प्रहरी र…