मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारको जनसागर देख्दा मैले पनि चुनाव जितिसकेको अनुभुती भयो : उपमहासचिव तुलाधार

चुनाव जितेपछिको पहिलो काम कमलबजार विमानस्थलको सिलान्यास हुने दाबी । अछाम : एकिकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर गठबन्धनका उम्मेद्धारको जित सुनिश्चत भईसकेको र यसको औपचारिक्ता मंसिर ४ गते प्रष्ट हुने बताएका छन् । अछामको कमलबजार आयोजित सत्ता गठबन्धनको बिशाल चुनावी सभालाई सम्बोधन गर्दै तुलाधरले यसपटक सत्यको विजयी र असत्यको पराजय हुने बताए । कमलबजारको बिशाल…