अछाम । चाैरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले नेपाल रेडक्रस साेसाईटी अछामकाे काम प्रशंसनीय रहेकाे बताउनु भयाे । वुधवार नेपाल रेडक्रस साेसाईटी चाैरपाटी उपशाखाकाे कार्यालय स्थपनाकाे उद्घाटन गर्दै अध्यक्ष साउदले विपदकाे समयमा निस्वार्थ भावनाले काम गर्ने सरकारकाे सहयाेगी रेडक्रस पहिलाे संगठन रहेकाे बताउनु भयाे। उद्घाटन कार्यक्रममा वाेल्दै अध्यक्ष साउदले रेडक्रसले गर्दैकाे आएकाे कार्यकाे प्रशंसा गर्दै…