अछाम ः बुढीगंगा यातायात प्रा.लि. अछामले जिल्लामा नयाँ बिद्युतिय गाडी सञ्चालनमा ल्याएको छ । अछाम देखि धनगढी सम्मका लागि सार्वजनिक यातायातका रुपमा बिद्युतिय गाडी सञ्चालनमा ल्याएको हो । हालै दर्ता भएको बुढीगंगा यातायात प्रा.लि. अछामले सञ्चालन गर्ने गरि ६ वटा बिद्युतिय गाडी सञ्चालनमा आएका प्रा.लि.का अध्यक्ष भरत खड्काले बताए । २०८१ सालको बडा दशैको पहिलो…