धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले आजसम्म आफुले एकदमै कम मात्र बिदा लिएर काम गरेको बताएका छन् । यस प्रदेशको स्वास्थ्य सुधारका लागि आफु जहिले पनि सक्रिय भएर लागेको बताएका हुन् । धनगढीमा आयोजित eLMIS प्रयोगकर्ता सम्बन्धी तालिमको समापन गर्दै डा. अवस्थीले सुरुका दिनमा कागजमा रिपोर्ट बनाएर काठमाण्डौँ पठाउनु परेको बाध्यता…