अछाम । जिल्लामा पर्ने बुढीगंगा नदिमा नदि उत्खननको काम दिन प्रतिदिन बढिरहेको छ । नदिबाट दैनिक सयौँ गाडि ढुंगा, गिट्टी, बालुवाका निकासी हुने गरेको पाईएको छ । बुढीगंगा नदी र छिपेखोलाबाट मापदण्ड विपरीत ढुंगा, गिट्टी, बालुवा निकाल्दा जोखिम बढेको छ । नदिमा निर्माण गरिएका पुल, जालि लगाएकै ठाउबाट र मानिसको बस्तीको छेउछाउ नजिकैबाट ढुगा, गिट्टी…