मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राज्यबाट पाईरहेको सेवा सुबिधा कटौती भयो

अछाम : राज्यबाट पाईरहेको सेवा सुबिधा कटौती हुदा समस्या भएको फरक क्षमता भएका ब्यक्तिहरुले गुनासो गरेका छन् । अन्र्तराष्टिय अपाग दिवसका अवरसरमा साँफेबगर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागि फरक क्षमता भएका ब्यक्तिहरुले बिषेश गरी ग र घ बर्गको सुबिधा कटौती हुदा आफुहरु मारमा परेको बताएका छन् । आफुहरुले आयआजनका कायत्र्रmमका लागी नगरपालिकासग माग गरेपनी अहिलेसम्म सुनुवाई…