मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम प्रहरीद्धारा ६ सय लिटर अ’वैध ब’राम’द गरि न’ष्ट

अछाम प्रहरीद्धारा ६ सय लिटर अ’वैध ब’राम’द गरि न’ष्ट


अछाम : जिल्ला प्रहरीले ५ सय ४० लिटर न्युनगुस्तर म’दि’रा र ४० लिटर तयारी घरेलु म’दि’रा बरामद गरि नस्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटि गएको प्रहरी टोलीले कमलबजार नगरपालिका वडा नम्वर २ स्थित प्रहरी चेकप्वाईन्टमा नेपालगंज बाट आई तुर्माखाँद तर्फ जाँदै गरेको भे. १ ख. २४६० नम्बरको मिनि ट्रक चेकजाँच गर्दा अवैध न्युनगुणस्तर म’दि’रा ५सय ४० लिटर ब’राम’द गरिएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको पुर्बी भेग पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ८स्थित अस्थाई प्रहरी पोष्ट बारला बाट खटिएको प्रहरी टोलीले स्थानीय पसलहरुमा चेकजाँच गर्दा तयारी घ’रे’लु म’दि’रा ४० लिटर बरामद गरिएको हो ।

उक्त बरामद गरिएको अ’वै’ध मदिरास्थानीय जनप्रतिनिधी र भद्रभलादमीहरुको रोहवरमा न’ष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।