मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्कोटमा पहिरोमा पुरिएर ८ जना बेप’त्ता, सयौं घर उच्च जो’खिममा

कालिकोट - जिल्लाको रास्कोटमा पहिरोमा पुरिएर ८ जना बेपत्ता भएका छन्। रास्कोट नगरपालिका–१ बडुवालतोला र चोक्टेबगरमा दुई घर पहिरोले बगाउँदा ८ जना वेपत्ता भएका हुन्। बड्वालतोलका जयबहादुर शाहीको घर सोमबार राति पहिरोले बगाउँदा उनीसहित पाँच जनाको परिवार बेपत्ता भएको नगरपालिकाका मेयर काशीचन्द्र बरालले जानकारी दिए। बरालका अनुसार जयबहादुरको एउटा खुट्टा करिव एक किलोमिटर तल भेटिएको…