मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापका ३७ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

४ वैशाख, रामेछाप । रामेछापमा बुधबार साँझसम्म ३७ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले शंकास्पद व्यक्तिहरूको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् । जिल्लामा सोमबार १, मंगलबार २६ र बुधबार १० जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय…