जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई ५० प्रतिशत छुट सुर्खेत – कर्णाली प्रदेश सरकारको पहलमा सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका हुम्लाका नागरिकलाई हवाई मार्गबाट उद्धार गर्न थालिएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा उनीहरुलाई हवाई मार्गबाट उद्धार गर्न थालिएको हो । हुम्लाबाट सुर्खेत र नेपालगञ्जमा पढ्न, उपचार गर्नलगायत विभिन्न कामले आएका नागरिकलाई शनिबारदेखि…