मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक नगरद्वारा कर्णाली नदिबाट प्रभावित बाढी पिडितलाई राहत वितरण सुरु

अछाम । पञ्चदेवल विनायक नगरपालिकाले कर्णाली नदि बाट प्रभावित बाढी पिडितहरुलाई राहत वितरण कार्य सुरु गरेको छ । बर्षातमा कर्णाली नदिले नगरपालिकाकाे वडा नम्बर -४ कालिकास्थान कुज्जेडामा खेतीयोग्य जमिन सहित अन्न बाली बगाएका पिडित किसानहरुलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । बुधवार नगर प्रमुख अम्बिका चलाउने र उप प्रमुख हर्क रावलकाे नेतृत्वमा १६५ जना…