मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा अब कहिलेसम्म हुन्छ वर्षा ? 

धनगढीः सुदूरपश्चिम प्रदेशमा हिजो (बुधबार) रातिदेखि लगातार वर्षा भइरहेको छ। सुदूर तराइ तथा पहाडका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको हो। मौसमविद्का अनुसार अझै सुदूरपश्चिममा एक हप्तासम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशभर मनसुन प्रणाली सक्रिय रहेकाले प्रदेशमा धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।  गत वर्ष झै यो…