अछाम । अछाम जिल्लाका ९ पालिका प्रमुखले शनिबार सफथ ग्रहण गरेका छन् । जिल्लाको साँफेबगर नगरपालिकाका बाहेकमा नवनिर्वाचित नगर प्रमुख तथा पालिका अध्यक्षले सपथ ग्रहण गरेका हुन् । साँफेबगर नगरपालिकामा भने मतगणना जारी छ । जिल्लाको मंगलसैन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पदम बहादुर बोहरा, कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल, पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका…