अछाम । ब्रहमा कुमारी ईश्वरीय बिश्वविधालय डोटी शाखा प्रमुख सञ्चालिका ब्रहमा कुमारी जानकीले ओम शान्तिले नैतिक शिक्षाको पाठ पढाउने भएकाले यसमा सबै जोडिनु पर्ने बताईन् । अहिले विश्वभर मानसिक रोगि बढ्दै गएको, कुसंस्कार, दुर्वेश्नी, विकृति विसंगति जस्ता कुरालाई निको पार्ने ओम शान्ति एउटा अस्पताल हुन पुगेको उनले बताईन् । ब्रहमा कुमारी ईश्वरीय बिश्वविधालय एवं राजयोग…