जुम्ला – जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन् । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो । धावनमार्गमा जमेकाे हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालयका अधिकृत सोनाक्षी सिंहका अनुसार हिउँ पन्छाएपछि तारा र समिट एअरको एक/एक उडान भएको…