'निर्वाचन कार्यालयमा प्रयाप्त जनशक्ति नहुँदा संकलन कार्यमा समस्या' अछाम : फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरु देशभरीनै बढेका छन । जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका हुन् । अछाम जिल्ला भरी ८५ हजार ९ सय ९३ महिला, ७६ हजार ९९ पुरुष…