मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस् यस्तो छ तपाइको आजको राशिफल

हेर्नुहोस् यस्तो छ तपाइको आजको राशिफल

सुदूर आज

२०७७ भदौ ५ गते शुक्रबार

मेष : दिन ठीक रहनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । उदारतामा वृद्धि हुनेछ । चिन्ताबाट छुट्करा मिल्न सक्छ । 

वृष : दिन प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । कामप्रति रूचि देखिदैन । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

मिथुन : दिन उत्तम रहनेछ । सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । सर्वाधिक कार्यसिद्धि हुनेछ यश कीर्ति मिल्नेछ । 

कर्कट : दिन अनुकूल रहनेछ ।  बोलीवचनमा प्रभाव बढ्नेछ । आम्दानीका प्रशस्त मार्ग खुल्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ ।  

सिंह : दिन भाग्योदयकारक रहनेछ । आटेको काम सहज रूपमा बन्नेछ । बौद्धिक कार्यप्रति ध्यान जानेछ ।आत्मबल बढ्नेछ । 

कन्या : दिन प्रतिकूल रहनेछ । आटेको काममा व्यवधान आउनेछ । खर्चको मात्रा बढ्नेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

तुला : दिन उत्तम  रहनेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको अवसर मिल्नेछ । मन रमाउनेछ । महिलाका तर्फबाट लाभ हुने देखिन्छ । 

वृश्चिक : दिन सार्थक रहनेछ । आटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मानसम्मान पाइनेछ दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

धनु : दिन उपयुक्त रहनेछ  । धार्मिक क्षेत्रको नेतृत्व गर्ने अवसर मिल्नेछ । दानपुण्य गरिनेछ । मनमा शान्ति मिल्नेछ 

मकर : दिन प्रतिकूल रहनेछ  । मुख्य काममा अलमल हुनेछ । घमण्ड हानिकारक रहनसक्छ । काममा सचेतताको आवश्यकता महसुस हुनेछ । 

कुम्भ : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार, व्यवसाय फस्टाउनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

मीन : दिन उत्तम रहनेछ । शत्रु पराजित हुनेछन् । मावलीतिरबाट सहयोग मिल्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।