काठमाडौं । जन्मिएको तीन महिनादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको दृष्टि (आँखाको भिजन) विकासको अत्यन्तै महत्वपूर्ण अवधि हो । यो उमेरसम्म उनीहरूको दृष्टिमा हुने सबैखाले विकास भइसक्नुपर्ने भएकाले यसलाई जटिल अवधि पनि भन्ने गरिन्छ । आठ वर्षको उमेरसम्म हुने गरेका कतिपय दृष्टिसम्बन्धी समस्याहरू समयमै उपचार गरे ठिक हुने चिकित्सकहरू बताउँछन् । शिशुको जन्मिएको तीन महिनासम्म रुँदा…