अछाम : अचेल धेरै मानिस शाकाहारी भोजनतर्फ आकर्षित भइरहेका छन्। के शाकाहारी हुनु वास्तवमै राम्रो हो ? बीबीसी फ्यूचरमा जेसिका ब्राउनले यसका केही प्रमाण खोजेकी छन्। वितेको एक दशकमा मासु र दुग्धजन्य पदार्थ त्याग्नेको संख्या बढिरहेको छ। बेलायतमा मात्र गएको बाह्र वर्ष (२००६–२०१८) मा भिगन शाकाहारी (माछामासु र दुधसमेत नखाने) को संख्या तीन गुणा बढेको…