काठमाडौं - राजनीतिकरूपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दाबी गर्न निर्वाचन आयोगले पत्र पठाएको छ। निर्वाचन आयोगका अनुसार सात दिनभित्र आधिकारिकता दाबी गर्न भन्दै नेकपाको दाहाल-नेपाल र ओली समूहलाई पत्र पठाइएको हो। नेकपाले आधिकारिकताका लागि दिएका पत्रहरूको व्यहोरा समावेश गरेर आयोगले पत्र पठाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्णय गरेर दुवै पक्षलाई…