मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीयू र भेन्टिलेटरमा कति छन् कोरोना संक्रमित ?

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर अहिले २६८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। त्यसमध्ये ४० जना गम्भीर अवस्थाका संक्रमित भेन्टिलेटरमा छन् भने २२८ जना आईसीयूमा र सबैभन्दा बढी बागमती प्रदेशमा ८९ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १० जना आईसीयू र ३ जना…