अरुणेश्वर भन्छ्न म विजयीको नजिक छु नेपाल जेसिजको बर्ष २०२१ का लागि राष्टिय अध्यक्ष पदका उम्मेद्धवार सिनेटर रबिन पोखरेले आफ्नो उम्मेद्धवारी फिर्ता लिदैँ जेसी अरुणेश्वर खनाललाई सर्मथन गरेका छन् । अध्यक्षको दौडमा मैदान उत्रिएका पोखरेलले आफ्नो सर्मथन खनाललाई दिएको बताएका छन् । २०२१ का लागि खनाल नै साझा उम्मेद्धवार भएकाले सबैले उहाँलाई मत दिन रविनले…