काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृ'त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृ'त्यु भएको हो । कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृ'त्यु भएको थियो भने बुधबार १२ जनाको मृ'त्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृ'त्यु भएको थियो ।…