मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन मन्त्रीले लिए शपथ

तीन मन्त्रीले लिए शपथ


काठमाडौं । नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुमा विष्णुप्रसाद पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लिलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन् ।