मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप १२ जनाको मृ’त्यु

कोरोना संक्रमणबाट थप १२ जनाको मृ’त्यु


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृ’त्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृ’त्यु भएको हो । 

मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृ’त्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ६७५ पुगेको छ ।